संस्कृत-शब्दकोशः

वीरगति वीरचक्रेश्वर

वीरचक्र

वीरचक्रम् (नपुंसकलिङ्ग)


अर्थ−
१. तन्त्रअनुसार पञ्चचक्रमध्येको एक चक्र,
२. भारत सरकारको एक तक्मा, जुन लडाइँमा वीरता देखाउनेलाई दिइन्छ । यो महावीर चक्रभन्दा सानो हुन्छ ।



Correction: