संस्कृत-शब्दकोशः

वीरभद्रक वीरमत्स्य

वीरभाव

वीरभावः (पुंलिङ्ग)


अर्थ−
तन्त्रअनुसार तीन भावमध्ये एक, जसमा निर्द्वन्द्वमन (सोऽहं भाव) लिएर कामकलात्मक हृदय गराएर रात्रिमा हेतुयुक्त अर्थात् मद्य मांसादिले युक्त गराएर आफूले नवयोनि नाम भएको न्यास गरी निजकुल अर्थात् आफ्नी स्वास्नीलाई पनि त्यो न्यास गराएर आफूहरू भैरव र भैरवी भएर पूजा गर्ने विधान छ । (प्रबुद्ध सनातन रहस्यको अर्थ) ।

“वीरभावो महादेव कथ्यते शृणु भैरव ॥
निर्द्वन्द्वमानसो भूत्वा हृदा कामकलातनुः ॥
निशासु पूजा प्रवरा हेतुयुक्ता तथैव हि ॥
निजं कुलं समाधाय सोऽयं भैरवरूपधृक् ॥
कुलं च भैरवीरूपं तद्गात्रे न्यासविस्तरम् ॥
विन्यसेत् केवलं न्यासं नवयोन्यात्मकं तथा ॥”

(प्रबोधचिन्द्रोदय ३/२७९) ।



Correction: