वीरशैवः (पुंलिङ्ग)
अर्थ− पाशुपतकल्पबाट परम भक्तिले एकमात्र शिवको उपासना गर्ने र अरू देवताको निन्दा गर्ने, सातथरी शैवमतमध्ये एक ।
“केवलं शिवसम्पन्नश्चान्यदेवस्य निन्दकः ॥वीरशैवः प्रसिद्धोऽत्र पूर्वमेव प्रकाशितः ॥”
(पुरश्चर्यार्णव)