वीरासनम् (नपुंसकलिङ्ग)
अर्थ− १. पहरा दिइने ठाउँ,२. लडाइँको मैदान,३. बायाँ घुडा मारेर दाहिने घुडा उठाएर बसिने आसन,४. गोडा पछाडि हुने गरी एक घुँडा मारेर त्यसको तिघ्रामा आर्को गोडा राख्दा हुने हठयोगको आसन ।