संस्कृत-शब्दकोशः

वीर् वीर्यकृत्

वीर्य

वीर्यम् (नपुंसकलिङ्ग)


निष्पत्ति− "यत्" (४-४-९८) । वीर (विक्रान्तौ) +

अर्थ−
१. शरीरमा रहने सात धातुहरूमध्ये एक, जसबाट शक्ति, तेज, कान्ति, स्मरणशक्ति हुनुका साथै स्त्रीसँग सहवास भएपछि सन्तान पैदा हुने हुन्छ / धातु,
२. पराक्रम,
३. शक्ति / सामर्थ्य,
४. साहस,
५. कुनै औषधिको फाइदा गर्ने गुण,
६. महिमा,
७. चमक / प्रकाश,
८. अन्न आदिको बीउ ।



Correction: