वृङ्
वृजन्य
वृजन
वृजनम् (नपुंसकलिङ्ग)
निष्पत्ति− वृजी (वर्जने) - "क्युः" (उ० २-८१)
अर्थ−
१. पाप,
२. विपत्ति/दुःख,
३. आकाश,
४. लडाइँ,
५. बल/शक्ति,
६.खेती गर्न वा गौचरनको लागि घेरेको जमिन ।
वृजन (विशेषण)
अर्थ−
बाङ्गो/टेढो ।
वृजनः (पुंलिङ्ग)
अर्थ−
१. कपाल/टाउकोको रौँ,
२. शत्रु ।