संस्कृत-शब्दकोशः

वृजि वृजी

वृजिन

वृजिनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वृजी (वर्जने) - "इनच्" (उ० २-४७)

अर्थ−
१. पाप,
२. दुःख,
३. छाला,
४. रगत ।


वृजिन (विशेषण)


अर्थ−
१. पापी,
२. बाङ्गो/ टेढो ।


वृजिनः (पुंलिङ्ग)


अर्थ−
१. दुःख,
२. कपाल/टाउकाको रौँ,
३. दुष्ट मानिस ।



Correction: