वृजिनम् (नपुंसकलिङ्ग)
अर्थ− १. पाप,२. दुःख,३. छाला,४. रगत ।
वृजिन (विशेषण)
अर्थ− १. पापी,२. बाङ्गो/ टेढो ।
वृजिनः (पुंलिङ्ग)
अर्थ− १. दुःख,२. कपाल/टाउकाको रौँ,३. दुष्ट मानिस ।