वृत्तगन्धि (नपुंसकलिङ्ग)
अर्थ− पद्यको जस्तो वाक्य सरल अर्थ र मध्यम श्रेणीको सन्दर्भ भएको गद्यका तीन शैलीमध्ये एक, जसमा अनुप्रास र समास धेरै हुन्छन्, जसलाई पढ्दा पद्यको झैँ आनन्द हुन्छ ।