वृत्रासुरः (पुंलिङ्ग)
अर्थ− विश्वरूपलाई इन्द्रले मारेकोले इन्द्रलाई मार्न त्वष्टा नामका प्रजापतिद्वारा होम कुण्डबाट उत्पन्न गरिएको असुर ।