वृथामांसम् (नपुंसकलिङ्ग)
अर्थ− १. खान नहुने मासु,२. देवपितृप्रसाद बाहेकको वा मनमानी रूपले खाइने मासु ।