संस्कृत-शब्दकोशः

वृन्दावनद्वादशी वृन्दावनेश्वरी

वृन्दावनी

वृन्दावनी (पुंलिङ्ग)


अर्थ−
दशथरी वैष्णवहरूमध्ये एक मत, जसका साधक भोगेच्छादेखि रहित सदा प्रसन्न चित्त र विष्णुभक्तिमा पोख्त हुन्छन् । ‘कामिनीसङ्गचपल.... ।’ अर्थात् तरुणीहरू साथमा लिएर वन क्रीडा गर्ने भन्ने उक्तिले सभावपश्वाचारबाट उपासना नहुने जस्तो बुझिन्छ । ‘स्त्रीध्यानैकपरायणः’ भन्ने उक्तिबाट वीराचार जस्तो र ‘विष्णु/सारूप्य/तत्त्वज्ञः’ भन्ने उक्तिबाट पश्वाचार जस्तो पनि बुझिन्छ । (वृन्दावनिन्) ।

“विगताशः प्रसन्नात्मा विष्णुभक्तिपरायणः ॥
कामिनीसङ्गचपलो वनक्रीडाविनोदधृक् ॥
सौन्दर्यभूषिततनुस्त्रीध्यानैकपरायणः ॥
विष्णुसारूप्यतत्त्वज्ञः प्रोक्तो वृन्दावनी शिवे ॥”

(पुरश्चर्यार्णव) ।


वृन्दावनी (स्त्रीलिङ्ग)


अर्थ−
तुलसी ।



Correction: