वृषपर्वा (पुंलिङ्ग)
अर्थ− १. विष्णु,२. शिव,३. कशेरु,४. भृङ्गराज झार,५. एक दैत्य जसकी छोरी शर्मिष्ठासँग राजा ययातिले विवाह गरेका थिए । (वृषपर्वन्)