वृषासनम् (नपुंसकलिङ्ग)
अर्थ− गुदद्वारमा दाहिने गोली गाँठो राखेर त्यसमुनि बायाँ पैतालो राखेर जमिन छुने गराउँदा हुन जाने हठयोगको आसनविशेष ।
“याम्यगुल्फे पायुमूलं वामभागे पदेतरम् ॥विपरीतं स्पृशेद् भूमिं वृषासनमिदं भवेत् ॥”
(घेरण्डसंहिता)