संस्कृत-शब्दकोशः

वृष्यबल्ली वृसी

वृष्या

वृष्या (स्त्रीलिङ्ग)


अर्थ−
१. ऋद्धि नामको बुटी,
२. कुरिलो,
३. अमला,
४. काउछो,
५. बाटुल्पाते,
६. भुइँअमला,
७. अतिबला,
८. अजयपाल ।



Correction: