वृंहण (विशेषण)
अर्थ− हे० बृंहणम् ।
वृंहणम् (नपुंसकलिङ्ग)
अर्थ− १. हात्तीको चिघ्राइ,२. अश्वगन्धा,३. भुइँअमला,४. बल बढाउने पोसिलो ओखती,५. मुनक्का/दाख,६. भुइँ कुभिण्डो,७. बँदेलको मासुमा पकाएको जौको सातु ।