संस्कृत-शब्दकोशः

वेणुककर वेणुकार

वेणुका

वेणुका (स्त्रीलिङ्ग)


अर्थ−
१. बाँसुरी,
२. हात्ती हाँक्ने डन्डा,
३. विषालु फल हुने एकथरी रूख ।



Correction: