संस्कृत-शब्दकोशः

वेणुमय वेणुयव

वेणुमुद्रा

वेणुमुद्रा (स्त्रीलिङ्ग)


अर्थ−
बायाँ हातको औँठो ओठमा जोडेर त्यससँग कान्छी औँला लगाओस् र त्यहाँ दाहिने हातको औँठो जोडी दाहिने कान्छी औँलो फैलाई चोरी माझी र साहिँली औँलाले बाँसुरी बजाएझैँ गरी चाल्दा हुन र जाने हस्त क्रियाको मुद्रा ।

“ओष्ठे वामकराङ्गुष्ठे लग्ना तस्य कनिष्ठिका ॥
दक्षिणाङ्गुष्ठसंसर्गात् तत्कनिष्ठा प्रसारिता ॥
तर्जनीमध्यमाऽनामाः किञ्चित् संकोच्य चालिताः ॥
वेणुमुद्रा भवेदेषा सुगुप्ता प्रेयसी हरेः ॥”

(मुद्राप्रकाश) ।



Correction: