वेदकर्ता (पुंलिङ्ग)
अर्थ− १. वेदको रचना गर्ने,२. सूर्य,३. शिव,४. विष्णु,५. वरपक्षका ठूला बडा मानिस । (वेदकर्तृ) ।