वेदव्रतः (पुंलिङ्ग)
अर्थ− वेदको अध्ययन गर्ने ब्रह्मचारी ।
वेदव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− चैत्रमासदेखि ऋग्वेदको पूजा गरी नक्तविधिको आहार र वेदपाठ गरिने चतुर्मूर्तिव्रत ।