संस्कृत-शब्दकोशः

वेदव्यास वेदशाखा

वेदव्रत

वेदव्रतः (पुंलिङ्ग)


अर्थ−
वेदको अध्ययन गर्ने ब्रह्मचारी ।


वेदव्रतम् (नपुंसकलिङ्ग)


अर्थ−
चैत्रमासदेखि ऋग्वेदको पूजा गरी नक्तविधिको आहार र वेदपाठ गरिने चतुर्मूर्तिव्रत ।



Correction: