संस्कृत-शब्दकोशः

वेदाध्यायी वेदान्तदर्शन

वेदान्त

वेदान्तः (पुंलिङ्ग)


व्युत्पत्ति− वेदानामन्तः । वेदानाम् ऋगादीनाम् अन्तः उपरितनभागः । वेदानामन्तो निर्णयः यत्र इति वा ।

अर्थ−
१. वेदान्त दर्शन,
२. उपनिषद्, आरण्यक आदि वेदको अन्तिम भाग, जसमा जीवात्मा र परमात्माको अभेद सम्बन्धको वर्णन रहेको छ । वेदको अन्त्य भाग र उपनिषद्



Correction: