वेदारम्भः (पुंलिङ्ग)
अर्थ−
व्रतबन्ध गरिएको बालकले वेद अध्ययन गर्ने अधिकार पाओस् भनी गरिने १६ संस्कारमध्येको एक । ज्ञान प्राप्ति गराउनु नै यस संस्कारको उद्देश्य हो । ‘वेदव्रत’ नामको संस्कारमा महानामी, महान्, उपनिषद् एवं उपाकर्म चार व्रत पर्दछन् । यीमध्ये उपाकर्म श्रावणमा (जनै पूर्णिमा) बाँकी ३ मध्ये ‘महानामी’ प्रतिवर्षान्तमा र दोस्रो र तेस्रो वर्षमा क्रमैले ‘वैदिकमहाव्रत’ र ‘उपनिषद्