वेनृ गतिज्ञानचिन्तानिशामनवादित्रग्रहणेषु
अर्थ− १. जानु, २. बुझ्नु, जान्नु, ३. स्मरण गर्नु, याद गर्नु, सम्झनु, ४. सबै कुरा विचार गर्नु, तारतम्य हेर्नु, ५. वाद्ययन्त्र बजाउनु, ६. वाद्ययन्त्र लिनु ।