वेरः (पुंलिङ्ग)
अर्थ−
१. शरीर,
२. केसर,
३. भन्टा,
४. त्वगादि अष्ट धातु र नौ आत्माको प्रतिनिधिमा हीरा आदि नवरत्नहरूले युक्त पञ्च महाभूतका प्रति पञ्चरङ्गी धागोले बेरिएको ठुलो घडा, बाकस वा बालिष्टाजस्तो पञ्च महाभूतात्मक देवताको देह सूचक कल्पना गरिएको देवयन्त्रजस्तो वस्तु ।
वेरम् (नपुंसकलिङ्ग)
अर्थ−
१. शरीर,
२. केसर,
३. भन्टा,
४. त्वगादि अष्ट धातु र नौ आत्माको प्रतिनिधिमा हीरा आदि नवरत्नहरूले युक्त पञ्च महाभूतका प्रति पञ्चरङ्गी धागोले बेरिएको ठुलो घडा, बाकस वा बालिष्ट जस्तो पञ्च महाभूतात्मक देवताको देह सूचक कल्पना गरिएको देवयन्त्र जस्तो वस्तु ।