संस्कृत-शब्दकोशः

वेवीङ् वेशक

वेश

वेशः (पुंलिङ्ग)


निष्पत्ति− विश (प्रवेशने) - "घञ्" (३-३-१२१)
व्युत्पत्ति− विशन्ति नयनान्यत्र

अर्थ−
१. लुगा आदि पहिरने ढङ्ग,
२. पहिरने लुगा आदि,
३. पाल/तम्बु,
४. घर,
५. वेश्याको घर/रन्डीखाना,
६. भित्र पस्ने बाटो वा ढोका ।



Correction: