संस्कृत-शब्दकोशः

वेशधारी वेशनारी

वेशन

वेशनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− विश (प्रवेशने) - "ल्युट्" (३-३-११५)

अर्थ−
१. पस्नु/भित्र जानु,
२. घर,
३. पस्ने बाटो वा ढोका ।



Correction: