वेश्याव्रतम् (नपुंसकलिङ्ग)
अर्थ−
वेश्याहरूले आफ्नो उद्धाराका लागि गाई, खेत, दैवीउद्यान तथा सुवर्ण आदि दान गर्ने, जुन रविवार, हस्ता, पुष्य र पुनर्वसुनक्षत्र परेको हुन्छ त्यस दिन सर्वौषधियुक्त जलले स्नान गर्ने र स्नानपछि कामदेवलाई भगवान् विष्णुका रूपमा लिई पाउदेखि शिरसम्म पूजा गर्ने एक वर्षसम्म चल्ने व्रत ।