संस्कृत-शब्दकोशः

वैकक्ष वैकक्षिक

वैकक्षक

वैकक्षकम् (नपुंसकलिङ्ग)


निष्पत्ति− विकक्ष - स्वार्थे "कन्" (५-४-५)
विस्तार− "वैकक्षकं तु तत् । यत्तिर्यक् क्षिप्तमुरसि" - अम०

अर्थ−
१. जनै पहिरिएझैँ गरी छड्के गरी पहिरिएको माला वा हार,
२. उक्त किसिमले माला पहिरने ढङ्ग,
३. लवेदा, कमीज आदि माथिल्लो अङ्गमा पहिरने लुगा ।



Correction: