वैकर्त्तन (विशेषण)
अर्थ− सूर्यको वा सूर्यसम्बन्धी ।
वैकर्त्तनः (पुंलिङ्ग)
अर्थ− १. सूर्यको वंशमा उत्पन्न पुरुष,२. सूर्यको छोरो कर्ण,३. सुग्रीवको एक पूर्वज ।