वैकल्यम् (नपुंसकलिङ्ग)
अर्थ− १. घबराहट/विकल हुनु,२. कमी/घट्ती,३. अङ्गहीन हुनेपन,४. टेढोपन,५. कातरता/डरछेरुवापन,६. अभाव नहुनु ।
वैकल्य (विशेषण)
अर्थ− अधुरो/अपूर्ण ।