वैचारिक (विशेषण)
अर्थ− १. विचारसँग सम्बन्ध भएको,२. न्याय विभाग तथा उसको विचार वा व्यवहार/दर्शनसम्बन्धी ।