संस्कृत-शब्दकोशः

वैजन्य वैजयन्तिक

वैजयन्त

वैजयन्तः (पुंलिङ्ग)


निष्पत्ति− "अच्" (५-२-१२७)
व्युत्पत्ति− वैजयन्त्यः पताकाः सन्त्यस्य

अर्थ−
१. झन्डा,
२. घर,
३. इन्द्रको झन्डा,
४. इन्द्रको दरबार,
५. गिनेरी रूख,
६. जैनीहरूको मतमा सात ऊर्ध्वलोक भन्दा पनि माथिको एक लोक ।



Correction: