संस्कृत-शब्दकोशः

वैण वैणविक

वैणव

वैणवः (पुंलिङ्ग)


निष्पत्ति− "अण्" (४-३-१३६)
व्युत्पत्ति− वेणोः अवयवो विकारो वा

अर्थ−
१. बाँसुरी,
२. बाँसको डन्डा,
३. बाँसको टोकरीझैँ बुनोट ।


वैणव (विशेषण)


अर्थ−
बाँसम्बन्धी/बाँसबाट बनेको/बाँसबाट उत्पन्न वा बाँसुरीसम्बन्धी ।


वैणवम् (नपुंसकलिङ्ग)


अर्थ−
बाँसको फल/बाँसको बीउ ।



Correction: