संस्कृत-शब्दकोशः

वैतथ्य वैतरणि

वैतनिक

वैतनिक (विशेषण)


निष्पत्ति− "ठक्" (४-४-१२)
व्युत्पत्ति− वेतनेन जीवति

अर्थ−
ज्याला लिएर काम गर्ने


वैतनिकः (पुंलिङ्ग)


अर्थ−
ज्याला लिएको काम गर्ने पुरुष ।



Correction: