संस्कृत-शब्दकोशः

वैदूर्य वैदेशिककार्य

वैदेशिक

वैदेशिक (विशेषण)


निष्पत्ति− "ठञ्" (वा० ४-३-६०)
व्युत्पत्ति− विदेशे देशान्तरे भवः

अर्थ−
विदेश वा परराष्ट्रसँग सम्बन्ध राख्ने वा विदेशको या परराष्ट्रको ।


वैदेशिकः (पुंलिङ्ग)


अर्थ−
विदेश वा परराष्ट्रको बासिन्दा/विदेशी मानिस ।



Correction: