संस्कृत-शब्दकोशः

वैदेहीवल्लभ वैद्यक

वैद्य

वैद्यः (पुंलिङ्ग)


प्रयोग− "वेद्यो वैद्यः सदायोगी"
उल्लेख− वि० स०

अर्थ−
१. विद्वान्/पण्डित,
२. आयुर्वेदको विशेषज्ञ चिकित्सक,
३. ब्राह्मण पिता, वैश्यमाताबाट जन्मेको एक वर्णसङ्कर जाति ।


वैद्य (विशेषण)


अर्थ−
१. वेदसम्बन्धी,
२. आयुर्वेदसम्बन्धी,
३. आत्मा सम्बन्धी,
४. आयुर्वेदका चिकित्सकसम्बन्धी ।



Correction: