संस्कृत-शब्दकोशः

वैनद वैनायक

वैनयिक

वैनयिकः (पुंलिङ्ग)


निष्पत्ति− विनय - स्वार्थे "ठक्" (५-४-३४)

अर्थ−
१. प्राचीनकालको एक प्रकारको रथ,
२. विनय गर्ने/नम्रता भएको,
३. शास्त्रादिको अध्यय नगर्ने व्यक्ति ।


वैनयिक (विशेषण)


अर्थ−
१. विनयसम्बन्धी वा विनयको,
२. शिष्टाचार व्यवहार गराउने ।



Correction: