संस्कृत-शब्दकोशः

वैनायक वैनेय

वैनाशिक

वैनाशिक (विशेषण)


अर्थ−
१. विनाशसम्बन्धी,
२. पराधीनपन ।


वैनाशिकः (पुंलिङ्ग)


अर्थ−
१. दास/नोकर,
२. माकुरो,
३. ज्योतिषी ४. बौद्ध सिद्धान्त,
५. बौद्ध सिद्धान्तका अनुयायी,
६. फलित ज्योतिषमा जन्म नक्षत्रबाट सत्ताइसौँ नक्षत्र,
७. बौद्ध ।



Correction: