वैनाशिक (विशेषण)
अर्थ− १. विनाशसम्बन्धी,२. पराधीनपन ।
वैनाशिकः (पुंलिङ्ग)
अर्थ− १. दास/नोकर,२. माकुरो,३. ज्योतिषी ४. बौद्ध सिद्धान्त,५. बौद्ध सिद्धान्तका अनुयायी,६. फलित ज्योतिषमा जन्म नक्षत्रबाट सत्ताइसौँ नक्षत्र,७. बौद्ध ।