संस्कृत-शब्दकोशः

वैरूप्यापत्ति वैरोचनि

वैरोचन

वैरोचनः (पुंलिङ्ग)


निष्पत्ति− "अण्" (४-३-१२०)
व्युत्पत्ति− विरोचनस्यायम्

अर्थ−
१. बलिराजा,
२. सूर्यको एक छोरो,
३. अग्निको एक छोरो,
४. बुद्ध ।



Correction: