वैवर्ण्यम् (नपुंसकलिङ्ग)
अर्थ−
१. रङ्ग फिका हुन जानु मलिन देखिनु,
२. जातिबाट च्युत हुनु,
३. फरकपन,
४. आइमाईहरूमा हुने आठ सतीत्व भावहरूमध्ये एक ।
“स्तम्भःस्वेदोऽथ रोमाञ्चः स्वरभङ्गोऽथ वेपथुः ॥
वैवर्ण्यमश्रुप्रलय इत्यष्टौ सात्त्विकाः स्मृताः ॥”
(साहित्यदर्पण ३) ।