संस्कृत-शब्दकोशः

वैशस्य वैशाखनन्दन

वैशाख

वैशाखः (पुंलिङ्ग)


व्युत्पत्ति− विशाखानक्षत्रयुक्तचन्द्रमसा युक्ता वैशाखी पौर्णमास्यस्मिन्
विस्तार− "विशाखातारकायुक्ता वैशाखी पूर्णिमा भवेत् । सा वैशाखी यत्र मासे स वैशाखः प्रकीर्तितः ॥"

अर्थ−
१. चैत्र र जेठ महिनाको बीचमा पर्ने विक्रम संवत्सरको पहिलो महिना,
२. मधानीको डन्डा,
३. घोडामा लाग्ने ग्रह । ‘वैशाखमन्थमन्थानमन्थानो मन्थदण्डके’ (अमरकोश) ।


वैशाखम् (नपुंसकलिङ्ग)


अर्थ−
सिकार खेल्दाको हिँड्ने तरीकाविशेष ।



Correction: