वैशाखः (पुंलिङ्ग)
अर्थ− १. चैत्र र जेठ महिनाको बीचमा पर्ने विक्रम संवत्सरको पहिलो महिना,२. मधानीको डन्डा,३. घोडामा लाग्ने ग्रह । ‘वैशाखमन्थमन्थानमन्थानो मन्थदण्डके’ (अमरकोश) ।
वैशाखम् (नपुंसकलिङ्ग)
अर्थ− सिकार खेल्दाको हिँड्ने तरीकाविशेष ।