वैशालीय
वैशिजाता
वैशिक
वैशिकः (पुंलिङ्ग)
निष्पत्ति− "ठक्" (४-४-१२)
व्युत्पत्ति− वेशेन जीवति
अर्थ−
साहित्यमा तीन प्रकारका नायकहरूमध्ये एक, जसले वेश्याहरूको साथ भोग गर्छ ।
वैशिक (विशेषण)
अर्थ−
वेश्याहरूद्वारा अनुष्ठान गरिएको ।
वैशिकम् (नपुंसकलिङ्ग)
अर्थ−
वेश्यापन ।