वैशेष्य
वैश्यकर्म
वैश्य
वैश्यः (पुंलिङ्ग)
निष्पत्ति− विश (प्रवेशने) - "क्विप्" (३-२-१७८) । स्वार्थे "ष्यञ्" (वा० ५-१-१२४)
व्युत्पत्ति− विशति
प्रयोग− "कृषिगोरक्षवाणिज्यं वैशस्यापि स्वभावजम्"
उल्लेख− गीता० १८-४४
अर्थ−
हिन्दूहरूका चार वर्णहरूमध्ये तेस्रो वर्ण, जसको उत्पत्ति विराट् पुरुषको तिघ्राबाट भएको भनिन्छ, जसको साधारण धर्म खेती, व्यापार, लगानी लगाउनु, पशुपालन आदि हो ।