वैषयिक (विशेषण)
अर्थ− १. विषयसम्बन्धी वा विषयको,२. कुनै पदार्थसम्बन्धी ।
वैषयिकः (पुंलिङ्ग)
अर्थ− स्त्रीलम्पट मानिस ।