संस्कृत-शब्दकोशः

व्यपोह व्यभिचारिणी

व्यभिचार

व्यभिचारः (पुंलिङ्ग)


निष्पत्ति− वि + अभि + चर (गतौ) - "घञ्" (३-३-१८)
प्रयोग− "मन्त्रज्ञमव्यसनिनं व्यभिचारविवर्जितम्"
उल्लेख− हितो० ३-१६

अर्थ−
१.खराब वा नियम विरुद्ध चलन,
२. भुलचुक,
३. नाता लाग्ने वा परस्त्री वा परपुरुषसँगको अनुचित सम्भोग/ व्यभिचार गर्नु ।



Correction: