व्यवहारपादः (पुंलिङ्ग)
अर्थ− व्यवहारको पूर्वपक्ष, उत्तरपक्ष, क्रियापाद र निर्णय यी चार कुराको समूह वा उक्त चारमध्ये कुनै एक जुन व्यवहारको अंश मानिन्छ ।