व्यवायी (पुंलिङ्ग)
अर्थ− १. कामुक पुरुष/स्त्रीलम्पट पुरुष,२. पहिले अपक्व अवस्था मै आफ्ना गुणले सब शरीरमा फैलेरपछि बन्ने ओखती । (व्यवायिन्) । ‘पूर्वव्याप्याखिलं कार्यं ततः पाकं च गच्छति । व्यवायी ...... ।’